eHealth Khabar
देश मुख्य समाचार समाचार

आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने

कात्तिक ५, काठमाण्डौ – देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले पूर्वी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज केही ठाउँमा भने हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, राति देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने छ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन÷चट्याङ्गसहित हल्का पानी पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

ehealth khabar

चिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

ehealth khabar

चैत मौसम बदली कायमै, केही ठाउँमा चट्याङसहित पानी पर्ने

ehealth khabar