eHealth Khabar
पर्सा बारा मुख्य समाचार समाचार

शिकारीवासमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

असोज १० पर्सा । सामाजिक अभियन्ता प्रकाश थारूको पहलमा ठोरी गाउँपालिका–३ शिकारीवासमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएका छ । लायन्स क्लब अफ वीरगंजको सहयागमा आयोजित स्वास्थ्य शिविरमा विभिन्न रोगका बिरामीको चेकजाच गर्नुको साथै निश्शुल्क औषधी वितरण गरिएका थियो । शिविरमा करीब १५० शिकारीवासमा निःशुल्क स्वास्थ्य शिविर जनाको स्वास्थ्य परीक्षण गरिएको सामाजिक अभियन्ता थारूल बताए । शिबिरमा फिजिसियन डा उदयनारायण सिह,ं डा आरक सिंह, हाडजोर्नीे तथा नसा रोग विशषज्ञ डा दिलीप चौरसियाले स्वास्थ्य परीक्षण गरका थिए ।


त्यस्तै, दैष्टि आँखा अस्पताल वीरगंजले आँखा शिविर पनि सञ्चालन गरी करीब ७५ जनाका आँखा जाच गरी निःशुल्क औ षधी पनि वितरण गरको बताईएको छ ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

होम आईसोलेसनमा रहेका संक्रमितहरुका लागि सानो पाइलाको नैवेद्य भोजन अभियान

ehealth khabar

नागरिकलाई योग मार्फत निरोग राख्ने काममा सहयोगी भुमिका निर्वाह गर्न डा शालिग्राम शर्माको सुझाव ।

ehealth khabar

पोखरीमा डुबेर शनिवार साँझ २ जना बालकको मृत्यु ।

ehealth khabar