eHealth Khabar
पर्सा बारा मुख्य समाचार समाचार

मानसिक स्वास्थ्य कमजोर रहेकी गर्भवतीले जनमाईन स्वस्थ्य बालक

१३ असोज, वीरगञ्ज । मंगलबार सामाजिक अभियान्ता प्रकाश थारु लगायतको टोलीले धनुषाधाम नगरपालिका–९ धारापानीबाट उद्धार गरिईएकी एक मानसिक स्वास्थ्य ठिक नभएको गर्भवती रिना देवीेले मंगलबारनै ११ बजे स्वस्थ्य बालक जनमाइएकी छन् । उनलाई मंगलबार नै वीरगञ्जको प्रभ अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारमा कुनै शुल्क नलागेको अभियान्ता थारुले जनाएका छन् । अस्पतालको तर्फबाट धेरै सहयोग प्राप्त भएको अभियान्ता थारुको भनाई छ । बच्चा र आमाको अवस्था पनि ठिक रहेको उने बताएका छन् ।
मानव सेवा आश्रम वीरगञ्ज शाखाको पहलमा मानसिक स्वास्थ्य कमजोर भएकी गर्भवतीकोे रिना देवीलाई उद्धार गरिएको थियोे ।

 

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

नेपाल भारत मैत्री श्रोता संघले रक्तदान कार्यक्रम ।

ehealth khabar

भारतबाट फर्किएका ५६ जनाको एन्टीजिन परीक्षणको नतिजा पोजेटिभ ।

ehealth khabar

रेडक्रस पर्साद्वारा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई मास्क वितरण

ehealth khabar