eHealth Khabar
पर्सा मुख्य समाचार समाचार

७ महिला सहित ८१ जनाले गरे रक्तदान

लालबाबु सिंह, असोज १६ वीरगञ्ज । हरेक वर्ष जस्तै यस पटक पनि दुर्गापुजा सेवा समिति रानीघाट खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समितिको आयोजनामा शनिबार १६ औं पटक खुल्ला रक्तदान कार्यक्रम भएको हो । सो कार्यक्रममा ७ महिला सहित ८१ जनाले रक्तदान गरेको समितिका अध्यक्ष सतिस सिंह राजपुतले जानकारी दिनु भयो ।

कार्यक्रम प्रमुख अतिथि श्याम सुन्दर प्रसाद रौनियार, आतिथ्यहरुमा गोपाल प्रसाद रौनियार, पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारु,दिनानाथ प्रसाद रौनियार, प्रदिप प्रसाद कुशवाह तथा समितीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा रेडियो बिन्दासका निर्देशक बिरेन्द्र साह, स्थानिय सुमन श्रीवास्तव, अनु श्रीवास्तव, ग्रिस्म शाक्य, सोनु कुमार गुप्ता, श्याम कुमार गुप्ता, सज्जन सिंह राजपुत, दिपेश कुमार कर्ण, प्रज्वल कुमार कर्ण, पप्पु कुमार कर्ण, सज्जन चौधरी, अजय रौनियार, प्रदीप चौधरी, सचिन कुमार, मन्जित गुप्ता, प्रबिण कुमार कर्ण लगायतले रक्तदान गरेका रक्तसंचार केन्द्रका प्रमुख सौरवराज पाण्डेले जानकारी दिनु भयो । कार्यक्रमसमितिका अध्यक्ष शतिससिंह राजपुतको अध्यक्षतामा भएको हो । कार्यक्रमका केहि तस्बीरहरु………

content ad p2

content left

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

जाडोमा तुलसी सेवन कति लाभदायक ?

ehealth khabar

मेयर सरावगीको सक्रियतामा २ सय बेडको आइसोलेसन २२ गते देखि सञ्चालन हुँदै ।

ehealth khabar

पोखरिया अस्पताल व्यवस्थापनको लागि उपलब्ध गराएको चार करोड खर्च नगरिएकोमा नेता समानीको आपत्ति

ehealth khabar