eHealth Khabar
मुख्य समाचार समाचार

बलात्कार गरेको आरोपमा पर्साका साबिर हुसेन खान पक्राउ

वीरगञ्ज १० असोज । बलात्कार गरेको आरोपमा पर्सामा एकजना पक्राउ परेका छन् । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२९ रतनपुर बस्ने २५ वर्षीय साबिर हुसेन खानलाई प्रहरीले पक्राउ गरेको हो। खानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा २ जनाको मृत्यु

ehealth khabar

पर्साको पकाहा मैनपुर गाउँपालिमा नि : शुल्क आँखा शिविर सम्पन्न

ehealth khabar

तीन डाक्टर १२ ‍औं तहमा बढुवा

ehealth khabar