eHealth Khabar
Uncategorized ग्यालेरी पर्सा बारा बिचार/अन्तरबार्ता मनोरंजन महोतरी मुख्य समाचार रौतहट सप्तरी समाचार सर्लाही सिरहा हेल्थ टिप्स

वीरगञ्जमा थपिए ६ जना कोरोना संक्रमित

पर्सा, १८ चैत । वीरगञ्जमा पछिल्लो पटक गरिएको पिसिआर परिक्षणमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित ३८ जनाको थ्रोट स्वाबको नमुना परिक्षण गर्दा बाराका २ र पर्सा ६ जनामा संक्रमण पुष्ठि भएको हो । बुधवार थपिएका सबै संक्रमित पुरुष हुन् । जसमध्ये वीरगञ्ज महानगरपालिका वडा न. ८ का ५१ वर्षीय पुरुष, वडा न. १० मा २८ र ३८ वर्षीय पुरुष, वडा न. १३ र २३ वर्षीय पुरुष र वडा न. २५ मा ४० वर्षीय पुरुष रहेका छन् । त्यस्तै बाराको जितपुर सिमरा उपमानगरपालिका वडा न. ५ का २० वर्षीय पुरुष र वडा न. ९ मा ३१ वर्षीय पुरुषमा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।
डा. दासका अनुसार थपिएका संक्रमितहरुको सिटि भ्यालु २३.६ देखी ३२.२ सम्म रहेको छ ।

 

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

छिपहरमाई गाँउपालिकामा रक्तदान कार्यक्रम सम्पन्न ।

ehealth khabar

जोखिम भत्ता माग गर्दै नारायणी अस्पतालका स्वास्थ्यकर्मीद्वारा बिरोध ।

ehealth khabar

‘पैदल हिँड्नु नै गर्भावस्थाको सर्वाेत्तम व्यायाम’

ehealth khabar