eHealth Khabar
पर्सा मुख्य समाचार समाचार

निःशुल्क दन्त उपचार शिविर ।

पुस ०४ पर्सा । बीरगंजको श्रीपुरमा निःशुल्क दन्त उपचार शिविर शुक्रबार सम्पन्न भएको छ । सो शिबिरमा स्थानियको उल्लेखनिय सहभागीता रहेको बताईएको छ । निशुल्क दंत शिबिरमा डाक्टर रेयाजुल हक र डाक्टर राजेश यादवले स्थानियको दंत परिक्षण गर्नु भएको हो । शिबिरमा कास्मिया जामे मस्जिद श्रीपुरका अध्यक्ष अजीमुद्दीन हवारी, इमाम कास्मिया जामेमस्जिद श्रीपुरका मौलाना अतिउल्लाह कास्मि मोहम्मद, वडा सदस्य मुस्तकीम हवारी, मौलाना जिÞयाउल हकÞ कास्मि तथा मौलाना अमजÞद कास्मिले समेत सहयोग गरेका थिए ।


सामाजिक उतरदायित्क बहन गर्दै बेला बेलामा निशुल्क दंता शिबिरको आयोजना गर्ने गरेको वीरगञ्ज डेन्टर क्लिनिक तथा ईमप्लान्ट सेन्टरका संचालक डाक्टर रेयाजुल हकले जानकारी दिनु भयो ।

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

होम आईसोलेसनमा रहेका संक्रमितहरुका लागि सानो पाइलाको नैवेद्य भोजन अभियान

ehealth khabar

नारायणी वयोध्या हस्पिटलद्वारा स्वास्थ्य जाच शिबिर

ehealth khabar

निःशुल्क आखाँ शिबिरको आयोजना ।

ehealth khabar