eHealth Khabar
Uncategorized ग्यालेरी धनुषा पर्सा बारा बिचार/अन्तरबार्ता मनोरंजन महोतरी मुख्य समाचार रौतहट सप्तरी समाचार सर्लाही सिरहा हेल्थ टिप्स

सर्जिकल एंड केमिकल एसोसिएशन आँफ वीरगंजद्वारा नगवामा स्वास्थ्य शिबिर ।

फागुन २१ वीरगञ्ज । सर्जिकल एंड केमिकल एसोसिएशन आँफ वीरगंजद्वारा वीरगंजको नगवामा रहेको एक बिध्यालयमा स्वास्थ्य शिबिरको आयोजना गरि बिभिन्न सामाग्री बितरण गरेकोे छ । सचिव राकेश अरोड़ालेका अनुसार नगवामा रहेको सुक्रराज विध्यालयका बिध्यार्थीहरुको स्वास्थ्य चेक जाँच गर्नुका साथै औषधी, पाठ्यपुस्तकका सामाग्री फलफूल र बिस्कुट लगायतको पनि सामाग्री बितरण गरि सो स्वास्थ्य शिबिरको आयोजना गरिएको हो ।


अध्यक्ष शुसिल खेतानको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्जिकल एण्ड केमिकल एसोसिएशन आँफ वीरगंजका उपाध्यक्ष राजकिशोर गुप्ता, महासचिव विवेक यादव, कोषाध्यक्ष परबेज इकबाल, सचिव राकेश अरोड़ा, सदस्य चंदेश्वर जैसवाल, दिलीप महतो, रामबाबू साह कानू, दीपेन्द्र गुप्ता, अमित कर्ण र डा.सत्यनारायण कुमारको सहभागीता रहेको थियो । सो स्वास्थ्य चेक जांच शिविरमा स्वास्थ्यकर्मी डा. कुशराज गिरी, डा. बुनेश कुमार बादल र डा. नूर होदा देवानले स्वास्थ्य परिक्षण गरेको सचिव राकेश अरोड़ाले जानकारी दिनु भयो ।

 

 

 

 

content ad p2
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको संशोधित म्याचिङ लिस्ट सार्वजनिक

ehealth khabar

कोरोनाको योद्धाहरु एक सच्चा सिपाहि र देश भक्त–साहायक प्रजिअ पौडेल ।

ehealth khabar

किरण आँखा अस्पताको बाराको कलैयामा पनि चरमा घर साथै सामान्य आँखा उपचार सेवा सुरु ।

ehealth khabar