eHealth Khabar
Uncategorized ग्यालेरी धनुषा पर्सा बारा बिचार/अन्तरबार्ता मनोरंजन महोतरी मुख्य समाचार रौतहट सप्तरी समाचार

न्यु त्रिलोकी क्लिनीकको संहकार्यमा बाराको मनगढवामा निसुल्क स्वास्थ्य शिबिरको आयोजना ।

फागुन २२ । बाराको कलैया उपमहानगरपालिका वडा नंं.१८ मनगढवामा निसुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । स्थानिय उज्वल समाज युवा क्लबका तथा न्यु त्रिलोकी क्लिनीकको संयुक्त आयोजनामा भएको सो स्वास्थ्य शिबिरमा स्थानिय लगायत आसपासको गाउँको बासीको करिब एक हजारको ओपिडि चेक जाच गरिएको स्वास्त्यकर्मी श्याम गुप्ताले जानकारी दिनु भयो । शिबिरमा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा रमोला साह, दंत रोग बिशेषज्ञ प्रेरणा प्रियादर्सी,त्यस्तै आखाँ रोग बिशेषज्ञ, नाक कान घाटी रोग बिशेषज्ञ लगायत चिकित्सकले सेवा दिएका थिए ।

क्लबका अध्यक्ष दिपेन्द्र महतोको सभापतित्वमा भएको स्वास्थ्य शिबिरको औपचारी कार्यक्रमको संचालन बिन्देशवरी महतो धानुकले गरेका थिए ।

content ad p2

content left
प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

७ महिला सहित ८१ जनाले गरे रक्तदान

ehealth khabar

सप्तरीको कञ्चनरुपमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

ehealth khabar

कोरोनाको दोस्रो लहरको चपेटामा वीरगञ्ज, थपिए ३८ जना संक्रमित

ehealth khabar