eHealth Khabar
Uncategorized ग्यालेरी धनुषा पर्सा बारा बिचार/अन्तरबार्ता मनोरंजन महोतरी मुख्य समाचार रौतहट सप्तरी समाचार सर्लाही सिरहा हेल्थ टिप्स

ईहेल्थ खबरको औपचारीक सुरुबात ।

चैत्र ०१ । समाजमा जहिले पनि स्वास्थ्यको साकारात्मक समाचार आउने नगरेको नेपाल चिकित्सक संघ केन्द्रीय समितिको सह–सचिव डाक्टर निरज सिंहले बताउनु भएको छ । शनिबार वीरगञ्ज पब्लिक क्लेजको नयाँ भवनमा आयोजना गरिएको ई हेल्थखबरको बिमोचन समारोहमा प्रमुख अतिथि डाक्टर सिंहले यो संस्थाबाट सकारात्मक समाचारमा कमल चालन आग्रह गर्नु भयो । एक फरक प्रशंगमा वहाँले हामी कोरोना जस्तो माहामारीको पुर्व तयारी गर्नु पर्नेमा जोड दिनु भयो । नेपालभरी कोरोनाको मृत्युदरमा पहिलो दशमा पनि नपर्नुमा वीरगञ्जका सबै चिकित्सकको सहयोगमा भएकोमा धन्यवाद दिनु भयो ।


अधिवक्ता सुरेन्द्र कुर्मी बिरामी हुनु भन्दा हुन दिनु उपायहरुको खोजिमा रहनु पर्नेमा जोड दिनु भयो । वीरगञ्ज महानगरको लाईफ लाईनकोरुपमा रहेको सरिस्वा नदिको बारोमा ई हेल्थ खबरले बिशेष पहल गर्नु पर्नमा वहाले सुझाव दिनु भयो ।
बिरिष्ठ पत्रकार महेश दासले अब मिसन पत्रकारीको दौर समाप्त भएकोले अब जिम्मेवार पत्रकार बन्नु पर्नेमा जोड दिनु । कहिले काहि ब्रेकिङ्गको नाममा गलत समाचार दिने बानीको अन्त्य हुनु पर्नेमा जोड दिनु भयो ।

content ad p2


ईहेल्थ खबरका सदस्य मुकेश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आयुर्वेद पर्सा प्रमुख डा रमेह मिश्र, स्त्री रोग बिशेषज्ञ डा रमोला साह, डा रियाजुल हक,वीरगञ्ज पब्लिक क्लेजका निर्देशक डा दिपक शाक्य, कोबिड एक्सन टिमका सदस्य तथा नेता तबरेज अहमद, नेपाल पत्रकार महासंघका पर्सा उपाध्या अनुप तिवारी, संचारकर्मी नवराज फुयाल, ईहेल्थ खबरका सदस्य रोशन अरोरा, दुर्गा साह, श्याम गुप्ता लगायतकाको सहभागीता रहेको थियो ।

content left

कार्यक्रममा ईहेल्थ खबरले कोरोना महामारीको समय करिब ७०० जनालाई निशुल्क आयुर्वेदिक काढा बितरण गरी गरेको कामको बिषयमा तयार पारिएको वृत चित्र निमाण ग िसर्वजनिक पनि गरिएको थियो ।
कार्यक्रकाको सहजिकरण संचारकर्मी राजेन्द्र सिंहले गरेका थिए ।

 

प्रतिक्रिया लेख्नुहोस
content ad p2

सम्बन्धित समाचार

पर्सामा जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याईयो ।

ehealth khabar

वीरगञ्जका ३१ जनामा कोरोना पुष्टि, १ वर्षीय शिशु पनि सङ्क्रमित

ehealth khabar

तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने

ehealth khabar